+977 01 5265193 | गोदावरी नगरपालिका ११, चापागाउँ, ललितपुर, नेपाल ।
नेपाली क्यालेन्डर
शेयर सदस्यता
संस्थाको कार्यक्षेत्रभित्रका उपभोक्तालाई शेयर सदस्यता उपलब्ध गराई मिटर जडानको व्यवस्था गरिएको छ । संस्थाले कार्यक्षेत्रभित्रका विद्युत प्रयोग गर्न प्रत्येक घरबाट न्यूनतम १ जना शेयर सदस्य अनिवार्य गरिएको छ ।