मिटर जडान

विद्युत सेवाः संस्थाले स्थानियतहएवं ने.वि.प्रा.को समेत सहयोग मार्फत विद्युतीरकण गर्ने र संस्थाबाट विद्युतलाइनविस्तार भएकागाउँ वस्ती टोलमा मिटर जडानका लागिउपभोक्ताहरुको नेतृत्वमा रहेको ट्रान्सफरमर उपसमितिएवं वडाको सिफारिसमा मिटर जडानको व्यवस्थासहकारी संस्थामार्फतगरिनेछ । मिटर जडानसँगैपावर थप–घट, नामसारी, ठाउँसारी, लगत खारेजको समेत काम संस्थाबाट हुनेछ ।

  • नयाँ मिटर जडान
  • मिटर नामसारी
  • मिटर ठाउँसारी
  • मिटर पावर थप/घट
  • मिटर वदली
  • अस्थायी/स्थायी लाइन कट