ब्याज दर परिवर्तन सम्बन्धि सूचना !

यस  सहकारी संस्था लि.को  बसेको सञ्चालक समितिको बैठकको निर्णायनुसार २०७८ असोज १ गते देखी लागु हुने गरी बचत तथा ऋण लगानीमा तपशिल बमोजिम ब्याज दर निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय भएको हुदाँ सम्पुर्ण सदस्य महानुभावहरु, कर्मचारी वर्ग तथा अन्य सरोकारवालाहरुलाई जानकारीको लागी अनुरोध छ ।

क) ऋणतर्फको व्याजदर परिवर्तन सम्बन्धमा

मिति २०७८ असोज १ गतेदेखि ऋणतर्फको व्याजदर परिवर्तन भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।

क्र.सं विवरण साविकको व्याजदर परिवर्तित व्याजदर
1. कर्मचारी ऋण 13% 12%
2. महिला उद्यमी ऋण 13% 12%
3. उद्यमी ऋण 14.75% 13%
4. नविकरणीय ऊर्जा ऋण 14% 13%
5. अन्य ऋण 14.75% 14%

ख) वचत तर्फको व्याजदर सम्बन्धमा

क्र.सं विवरण साविकको व्याजदर परिवर्तित व्याजदर
1. ऊर्जा वचत 8 % साविककै कायम
2. अतिरिक्त ऊर्जा वचत 8% साविककै कायम
3. मुद्दती बचत
क. ६ महिना 8.5%
ख. १ वर्ष 9%
ग. २ वर्ष 10%