समाचार
सहकारी संस्थाको कार्यक्षेत्र भारदेउमा नर्वेजियन मन्त्रीको टोलीद्वारा अवलोकन भ्रमण
यस दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लि.को कार्यक्षेत्र कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ भारदेउमा विदेशी मामला मन्त्रालय, नर्वे (Ministry of Foreign Affairs, Norway) बाट नर्वेजियन मन्त्री Ms. Bjorg Sandkjaer को टोलीले मिति २०७९ जेठ २७ गते कार्यक्षेत्रमा भएका गतिविधिहरुको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाल सरकारको निमन्त्रणमा औपचारिक नेपाल भ्रमणमा आउनुभएका नर्वेजियन टोलीमा विदेशी… READ MORE