सहकारी गतिविधी
सहकारी गतिविधी
दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लि. का गतिविधिहरू यस दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थालि.को २० औं वार्षिक साधारण सभामिति २०७८ पौष २ गते माननीयऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रीपम्फा भुसालको प्रमुखआतिथ्यतामाउद्घाटन भयो । साथै उद्घाटन कार्यक्रममाप्रतिनिधि सभा सदस्यमाननीयनवराजसिलवाल, बागमतीप्रदेश सभा सदस्यमाननीयलालकुमारी पुन, बागमतीप्रदेश सभा सदस्यमाननीय चेतनाथ सञ्जेल, नेकपामाओवादी केन्द्रीय सदस्यश्री हरि दहाल, नेपालीकाँग्रेस बागमतीप्रदेश समिति सह… READ MORE