विधुत-लाइन-मर्मत-सम्भार
विधुत लाइन मर्मत सम्भारः विद्युत सेवालाई नियमित सुचारु गर्न ग्राहक सेवा केन्द्रमार्फत HT तथा
LT लाइनको मर्मत सम्भार गरिनेछ । विद्युत सहकारी संस्थाबाट ग्राहकको घरको मिटरसम्मको मर्मत संस्थाले गर्नेछ । मिटर भन्दा अगाडिको घरको वाइरिङ्ग आदिमा आएको समस्या उपभोक्ता आफैंले अनुभवि प्राविधिकबाट गराउन सकिन्छ ।