सहकारी शिक्षा र सचेतना

सहकारी शिक्षा र सचेतना
सहकारी संस्थाको विकासका लागि संस्थाले आफ्ना उपभोक्ता तथा सेयर सदस्यहरूविरूबच सहकारी शिक्षा प्रदान गर्नु अनिवार्य कार्यअन्तर्गत पर्दछ । विद्युत् जस्तोसम्वेदनशील प्राविधिक क्षेत्रको कार्य गर्न सहकारीले आफ्ना सेयर सदस्यहरूलाई सहकारीको बारेमा जनचेतना जगाई सामुदायिक विद्युत्, विद्युत् सेवा सञ्चालनका जटिलता, विद्युतीय सुरक्षा र यसको उपलब्धिमूलक प्रयोग गर्दै विद्युत्लाई उज्यालोका माध्यमका रूपमा मात्र हेर्नु हुँदैन ।विद्युत् समुदायको सामाजिक तथा आर्थिक विकासको माध्यम हो । विद्युत्को प्रयोग पशुपन्छीपालन, कृषि, फर्निचर जस्ता उद्यम विकासमा जोडी जीवनलाई आर्थिक रूपान्तरणका साथै प्रविधिमैत्री बनाउन उपभोक्ताहरूमा जनचेतना जगाउने कार्य संस्थाबाट भइरहेको छ ।